समाचार

साढे छ खर्बको घाटा बजेट  ल्याउन सकिने गरी स्रोत अनुमान 

काठमाडौं : राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि करिब साढे छ खर्ब बराबरको घाटा बजेट ल्याउन सकिने गरी स्रोतको सीमा (सिलिङ) निर्धारण गरेको छ । आगामी आर्थिक वर्षका लागि १९...

पुरा पढ्नुहोस
विद्युत् आपूर्ति अनियमित हुँदा सेवा प्रवाह प्रभावित

हुम्ला : विद्युत् आपूर्ति नियमित नहुँदा जिल्ला अस्पतालको स्वास्थ्य सेवा प्रभावित बनेको छ । हिउँदयाममा दैनिक विद्युत् भारको कटौतीले जिल्ला अस्पतालको सेवा प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.प्रतीक्षा भारतीले बताइन् । अस्पतालमा एक्स–रे,...

पुरा पढ्नुहोस
कर्णालीका दुई विमानस्थल विस्तार गर्न ११ अर्ब लागत अनुमान

सुर्खेत : कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग गरिएको छ । कर्णाली प्रदेशस्थित सुर्खेत र जुम्ला विमानस्थल तथा लुम्बिनी प्रदेशको दाङ टरिगाउँ विमानस्थल विस्तारका लागि स्रोत सुनिश्चितताको माग गरिएको...

पुरा पढ्नुहोस
एमयूबाट ३ हजार ८४१ विद्यार्थी दीक्षित हुँदै

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहबाट ३ हजार ८ सय ४१ विद्यार्थी दीक्षित हुँदैछन् । सोमबार पत्रकार सम्मेलनमा ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सेसका डीन एवम् मध्यपश्चिम विश्वविद्यालय तेस्रो दीक्षान्त समारोह, संचार...

पुरा पढ्नुहोस
‘ओली नेपालको विशिष्ट राजनीतिज्ञ’

काठमाडौं : ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण गरिएको छ । पत्रकार गणेण पाण्डेद्वारा सम्पादित उक्त पुस्तक राष्ट्रिय सभा गृहमा आयोजित एक समारोहबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गरेकी हुन् । पुस्तक...

पुरा पढ्नुहोस
देशलाई समृद्ध बनाउन राजनीतिलाई आर्थिक क्रान्तिसँग जोड्नुपर्छ

सुर्खेत : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले देशलाई समृद्ध बनाउनका लागि राजनीतिलाई आर्थिक क्रान्तिसँग जोड्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी सुर्खेतद्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित ‘पत्रकार सम्मेलन’ मा उनले कृषि तथा आर्थिक...

पुरा पढ्नुहोस
रारा घुम्न पुगेका आन्तरिक पर्यटकको लेक लागेर मृत्यु

मुगु : नेपालको प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको सोमबार बिहान लेक लागेर मृत्यु...

पुरा पढ्नुहोस
खानेपानी, सरसफाई तथा स्वच्छता नेपाल र भारतबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्ति मन्त्री सिआर पाटिलले खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक विशेष कार्यक्रमबीच खानेपानी, सरसफाइ...

पुरा पढ्नुहोस
शिविरबाटआठ सय बढीलाई सेवा

दैलेख : दैलेखको ठाटिकाँध गाउँपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट आठ सय बढी नागरिकलाई सेवा प्रदान गरिएको छ । दुर्गमका नागरिकको सहज स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले दुई दिनसम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट एक हजार आठ सय...

पुरा पढ्नुहोस
अध्यक्षमा अधिकारी चयन

दैलेख : राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल दैलेखको अध्यक्षमा गणेशप्रसाद अधिकारी चयन भएका छन् । महासङ्घको तेस्रो जिल्ला अधिवेशनबाट अधिकारीको अध्यक्षतामापन्ध्र सदस्यीयजिल्ला कमिटी गठन गरिएको हो । \ तेस्रो जिल्ला अधिवेशनले उपाध्यक्षमा लक्ष्मण खत्री र लक्ष्मी न्यौपानेलाई...

पुरा पढ्नुहोस